शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अदालत र कानुन व्यवसायीप्रति प्रधानमन्त्रीको टिप्पणी हारेको मानसिकताको उपज: शेखर कोइराला


  • मंगलबार, जेष्ठ १८ २०७८
11.4K
SHARES

फईल तस्बिर

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालय र कानुन व्यवसायीप्रति गरेको टिप्पणीलाई हारेको मानसिकताको उपज भनेका छन्।

प्रधानमन्त्री ओलीले सोमबार युवा संघको कार्यक्रममा कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन अवस्था तथा कुन हैसियतमा पुर्‍याउँदैछन् भन्ने टिप्पणी गरेका थिए।

उक्त टिप्पणी लोकतन्त्रको उपहार र गणतन्त्रको अवमूल्यन भएको पनि कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्।

यस्तो टिप्पणी तानाशाह बन्ने दिवास्वप्नको चाहना मात्रै भएकोले आफ्नो क्षेत्रबाट सशक्त प्रतिकार गर्न उनले आग्रह गरेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा