गत २४ घण्टामा देशभर गरिएको १४ हजार ६ जनाको पीसीआर र ७४६ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ हजार ४ सय ८७ जनामा संक्रमण पुष्टि छ। यो सँगै कुल संक्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ। जसमध्ये १ लाख ११ हजार ५ सय ९ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ११६ जना संक्रमितको मृत्यु भएसँगै कुल संक्रमित मृतकको संख्या ७ हजार १ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।