शुक्रबार, कार्तिक १४ २०८३
ताजा अपडेट

सबै स्थानीय तहमा हेलिप्याड स्थापना गरिने


  • शनिबार, जेष्ठ १५ २०७८
12.5K
SHARES

फाइल तस्विर

सरकारले सबै स्थानीय तहमा हेलिप्याड स्थापना गर्ने घोषणा गरेका छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै आकस्मिक कार्यका लागि सबै स्थानीय तहमा हेलिप्याड स्थापना गरिने बताएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा