सरकारले रेलमार्ग आयोजनाका लागि लागि १० अर्ब ३ करोड बजेट छुट्याएको छ ।
आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले रेलमार्गका आयोजनाहरूका लागि १० अर्ब भन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।
त्यसैगरी सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि साढे ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ ।
अबको एक वर्षभित्र यो राजमार्गको निर्माण गरिसक्ने घोषणा समेत उनले गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।