शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

चेक बाउन्स मुद्दामा खुश्बु ओली दोषी ठहर, ३ महिना कैद


  • बुधबार, जेष्ठ ८ २०७६
28K
SHARES

काठमाडौं ।

जिल्ला अदालत, काठमाडौंले खुश्बु ओलीलाई चेक अनादर मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवानाको फैसला सुनाएको हो ।

साथै  चेक वापतको रकम सावा र ब्याजसहित तिर्नुपर्ने ठहर गरेको हो । ओलीले ३ जनवरी २०१७ मा काटेको ३६ लाख रुपैयाँको कुमारी बैंकको चेक बाउन्स भएको थियो । चेक बाउन्स भएपछि सप्तरीका गोपाल कटुवालले मुद्दा दायर गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा