शुक्रबार, कार्तिक १४ २०८३
ताजा अपडेट

प्रतिनिधिसभा विघटन प्रकरण : यी हुन् विपक्षी पाँच दलका तर्फबाट बहस गर्ने ८ वकिल


  • बिहिबार, जेष्ठ १३ २०७८
6.6K
SHARES

फाइल तस्विर

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुँदैछ । विघटनविरूद्धको रिटमा विपक्षी पाँच दलका तर्फबाट ८ कानून व्यवसायीले बहस गर्ने भएका छन् ।

वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरिहर दाहाल, महादेव यादव, शम्भु थापा, रमन श्रेष्ठ, गोविन्द बन्दी, मुक्ति प्रधान र मिथिलेशकुमार सिंहले बहस गर्ने टुंगो लागेको हो ।

विपक्षी गठबन्धनको तर्फबाट १४६ सांसदको हस्ताक्षरसहित दायर भएको रिटमा विभिन्न ५ विषयमा अन्तरिम आदेश माग गरिएको छ ।

अन्तरिम आदेश माग गरिएका १९ रिट निवेदनको पेशी आज हुने सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा