उदयपुर०५जेष्ठ ।
भीरबाट लडेर उदयपुरमा एकजनाको ज्यान गएको । मृत्यु हुनेमा जिल्लाको कटारी नगरपालिका १० थुम्कीका ७९ बर्षीया नरबहादुर खड्का रहेका छन् ।
उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार कटारी नगरपलिका–९ मा रहेको छोरीको घरमा भएको विवाहमा सहभागी भएर शनिबार दिउँसो घर फर्कने क्रममा भिरबाट लडेर उहाँको ज्यान गएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।