शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बहुमतको सरकार बनाएर देखाए भै हाल्यो : सूर्य थापा


  • शुक्रबार, जेष्ठ ७ २०७८
13.3K
SHARES

फाइल तस्विर

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बहुमत जुटाएर सरकार बनाउन प्रतिपक्षी दललाई चुनौति दिएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले १ सय ३८ जनाको मत देखाएर सरकार बनाउन प्रतिपक्षी दललाई चुनौति दिएका हुन् ।

उनले मार्गप्रशस्त भनेको पदत्याग गरेको हो भन्ने नबुझेको हो कि बुझ पचाएको भन्दै प्रश्न समेत गरेका छन् ।

थापाले बहुमत सदस्यहरूको समर्थनमा नयाँ प्रधानमन्त्री बनेर प्रधानमन्त्री ओलीलाई विपक्षमै बस्न बाध्य गराउन चुनौति दिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा