शनिबार, साउन ३० २०८३
ताजा अपडेट

उपनिर्वाचन अपडेट : १२ जनाले भोट हाल्न बाँकी


  • बिहिबार, जेष्ठ ६ २०७८
9.4K
SHARES

फाइल तस्विर

राष्ट्रियसभाको उपनिर्वाचनमा दिउँसो २ बजेसम्म १२ जनाले मात्रै भोट हाल्न बाँकी छ । भोट दिन बाँकी रहेकामा प्रदेशसभाका ६ जना र स्थानीय जनप्रतिनिधितर्फ ६ जना छन् । मतदान गर्ने समय दिउँसो तीन बजेसम्म तोकिएको छ ।

राप्रपा सांसद रिता माझी र रीना गुरुङ मतदानस्थलमा पुगिसकेका छैनन् । एमाले सांसद बेलिमाया घले पनि मतदानस्थलमा पुगेकी छैनन् । उनीहरु काठमाडौंबाट हेलिकोप्टरमा आउने भनिए पनि गाडीबाटै आइरहेको स्रोतले बतायो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा