शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पूर्व सचिव त्रिताललाई कोरोना संक्रमण


  • मंगलबार, जेष्ठ ४ २०७८
11K
SHARES

फाइल तस्विर

नेपाल सरकारका पूर्व सचिव शारदाप्रसाद त्रिताल कोरोना संक्रमित भएका छन् ।

उनले आफू संक्रमित भएको सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिएका हुन् । उनले अत्यन्त सावधानीकाबीच पनि कोरोनाको संक्रमण भएको जनाएका छन् ।
शारीरिक रुपमा शायद सबैभन्दा कष्टकर अवस्थाको सामना गर्नै परिरहेछ, ‘उनले फेसबुकमा लेखेका छन्, ‘यदि जनताको हितप्रति समर्पित तथा जनउत्तरदायी सरकार हुन्थ्यो भने म जस्ता लाखौँ जनताले अहिलेसम्म भ्याक्सिन लगाइसकेको हुन्थ्यो र अधिकांशले यस कठोर संक्रमणको शिकार हुनुपर्ने थिएन।’

उनले सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा गम्भीर नभएको भन्दै आक्रोश समेत पोखेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा