शनिबार, साउन ३० २०८३
ताजा अपडेट

बढी भाडा असुलेको आरोपमा एम्बुलेन्ससहित चालक प्रहरी नियन्त्रणमा


  • आइतबार, जेष्ठ २ २०७८
13.1K
SHARES

फाइल तस्बिर

बढी भाडा असुलेको आरोपमा पर्साको बीरगञ्जबाट दुई एम्बुलेन्ससहित तीनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार कोरोना संक्रमणको विषम परिस्थितिमा संक्रमित र मृत्यु भएका व्यक्तिका आफन्तसँग चर्को शुल्क अशुलेको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पर्साका ३५ वर्षीय कमरुदिन रायभर र २२ वर्षीय वीरबल मुखिया छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओम प्रकाश खनालका अनुसार उनीहरुले तोकिएको भन्दा बढी भाडा असुली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा