शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कालोपत्रे हुन थाल्यो बौद्ध–जोरपाटी सडक


  • बुधबार, जेष्ठ १ २०७६
27.7K
SHARES

१ जेठ, काठमाडौं ।
सडक कालोपत्रे नभएको भन्दै स्थानीय वासिन्दाले सडक बन्द गराएको छैठौं दिनमा बौद्ध जोरपाटी सडक कालोपत्रे सुरु भएको छ ।

बुधबार धमाधम सडकमा कालोपत्रे बिच्छ्याउने, लोडरले पेल्ने काम भइरहेको छ ।
लामो समयदेखि सडक निर्माणमा सरकारले बेवास्ता गर्दा गर्मीमा धुलो र पानी परेका बेला हिलो भएको भन्दै स्थानीय वासिन्दाले सडक नै बन्द गरेर विरोध जनाएका थिए । स्थानीय वासिन्दाको विरोधपछि भने कालोपत्रे सुरु भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा