शनिबार, साउन ९ २०८३
ताजा अपडेट

ओली र नेपालबीच सिंहदरबारमा वार्ता हुँदै, अरु नेतालाई पनि बोलाइयो


  • शुक्रबार, बैशाख ३१ २०७८
12.5K
SHARES

फाइल तस्विर

नेकपा एमालेको विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच आज पनि पनि वार्ता हुने भएको छ ।

दुई नेताबीच सिंहदरबारमा वार्ता हुने जानकारी आफूले पाएको स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपाल प्रेसलाई जानकारी दिए ।

आफूहरुलाई पनि वार्ताका लागि सिंहदरबार बोलाएको उनले बताए । दुई नेताबीच विहीवार भएको वार्ताको सहमति अनुसार कार्यदलमा रहने नेताहरुलाई वार्तामा बोलाइएको बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा