बुधबार नेपालको पुँजीबजार मापक नेप्से झिनो अंकले बढेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.५६ अंकले बढेर २६७३.८८ विन्दुमा कायम भएको छ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.१४ अंकले बढेर ४७८.३८ विन्दुमा कायम भएको छ।
आज कूल पाँच अर्ब ३२ करोड ६० लाख ५२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। २१५ वटा कम्पनीका एक करोड ४८ लाख ५४ हजार ४२२ कित्ता सेयर ६२ हजार ९७२ पटक खरिद-बिक्री भएका थिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।