शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कोभिड संक्रमितको उद्धार गर्न हेलिकोप्टर चाहिए कहाँ सम्पर्क गर्ने?


  • मंगलबार, बैशाख २८ २०७८
12.2K
SHARES

फईल तस्बिर

कोभिडका बिरामी उद्धारमा वायु सेवाहरूले हेलिकोप्टर उपलब्ध गराएका छन् । पछिल्लो समय ती वायु सेवाले बढी भाडा लिएको भन्दै विरोध भएपछि ६ वटा कम्पनीले सम्पर्क नम्बर सार्वजनिक गरेका छन् ।

ती कम्पनीले हेलिकोप्टरबाट संक्रमितको उद्धार गर्नुपरे ती नम्बरमा सक्पर्क आग्रह गरेका छन् । ती कम्पनीले कोभिडका बिरामी उद्धारमा नेपाल सरकारले तोकेको भन्दा बढी नलिएको र नलिने भन्दै सम्पर्क नम्बर सार्वजनिक गरेको हुन्।

सिम्रिक एयर, श्री एयरलाइन्स, कैलाश हेलिकप्टरलगायतका वायु सेवा कम्पनीले सम्पर्क नम्बर सार्वजनिक गरेका हुन् ।

यी हुन् सक्पर्क नम्बर:
१. सिम्रिक एयर प्रा. लि. – ९८५१०१०६९६, ९८५१०१०६९८, ०१–४१५५३४०
२. अल्टीच्युड एयर प्रा. लि. – ९९८०१२४९९१७, ९८०१२४९९०७, ०१–४४८९३००
३. हेली एभरेष्ट प्रा.लि. -९८४१५५७५०९, ९८१३२४०१३९, ०१–४११३०३६)
४. कैलाश हेलिकप्टर प्रा.लि. – ९८५१०३००१३, ९८५११२९२५४, ०१–५९००५०१
५ मनाङ्ग एयर प्रा.लि. – ९८०११८०४६२, ९८०११८०४६३, ०१–४४८८०१६
६. श्री एयरलाईन्स प्रा.लि. – ९८५१०२६१९७, ९८०२३०००२३, ९८५१०१२५०५)


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा