शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

यूएफाले रियल मड्रिड र युभेन्ट्सलाई कारबाही गर्ने !! यस्तो छ कारण ?


  • सोमबार, बैशाख १३ २०७८
13.8K
SHARES

फाइल तस्बिर

यूरोपियन फुटबल संघका ब्यबस्थापन समितिले यूरोपियन शिर्ष लिग सिरी ए र ला लिगा आवर्द दुई टोलीलाई कारबाही गर्ने भएको छ । यूरोपियन सुपर लिगको परिकल्पना भएको सन्दर्भमा यी दुवै क्लबले नेतृत्व लिएको भन्दै रियल मड्रिड र युभेन्ट्स दुवै क्लबलाई कारबाही गर्न लागेको हो ।

१२ क्लब आवर्द हुने यूरोपियन सुपर लिगको नयाँ लिग संरचना गर्ने क्रममा चर्को विरोध पश्चात उक्त लिगबाट उद्घोष भएको ४८ घण्टा मै ६ ओटै इन्ग्लिश प्रिमिएर लिग क्लबहरुले आफ्नो नाम फिर्ता लिएका थिए । यूएफाले अहिले नै दुवै टोलीलाई यूरोपियन च्याम्पियन लिगबाट ननिकाल्ने भएता पनि कुनै तबरबाट कारबाही हुने निर्णय भएको रिपोर्ट बताउछ ।

रिपोर्ट भन्छ उक्त लिगमा आवर्द हुने क्लब विरुद्ध उजुरी जारी गरिने र थप कारबाहीको माग गरिने समेत ब्यबस्था मिलाइएको उक्त रिपोर्ट बताउछ । यूरोपियन सुपर लिगमा नाम सिफारिस अन्य टोलीको समेत कारबाहीलाई यस सिजनका निम्ति फुकुवा गरिएको एस् य स्पोर्टस को ठहर रहेको छ । रियल मड्रिड साथै युभेन्ट्स समर्थकहरुका निम्ति उक्त यूएफाको निर्णयले भने राहत पुगेको छ । केहि दिन अघिसम्म यूएफाले उक्त लिगमा सामबेश हुन नाम सिफारिस टोलीलाई यूएफाले हरेक खेलबाट बन्चित गर्ने भएको निर्णय बाहिरएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा