ल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको जनाएको छ ।
स्थानीय र पश्चिमी वायुको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बादली रहेको र बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको हो ।
महाशाखाले आज विहान मौसम सम्बन्धी जानकारी सार्वजनिक गर्दै आज प्रदेश नं १ का एक-दुई स्थानमा मेघ गर्जन सहित हल्का बर्षाको सम्भावना रहेको जनाएको छ।
२०७८ बैशाख १२ गते (आइतबार)
बिहान: देशका धेरैजसो स्थानहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं. १ का एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का बर्षाको सम्भावना रहेको छ।
राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।