
एक्कासी कोटेश्वरमा कालो प्लाष्टिक भित्र शंकास्पद बस्तु भेटिए पछि बम भएको भन्दै भागाभाग भएको छ । एउटा कालो प्लास्टिकमा शंकास्पद बस्तु देखिएपछि त्यसबारे बुझ्न आर्मीको टोली त्यहाँ पुगेको छ ।
प्रहरीका अनुसार शंकास्पद बस्तु बम हो वा अन्य केही हो भनेर अहिलेसम्म थाहा पाउन सकेको छैन् । बानेश्वरदेखि कोटेश्वरसम्मको सडक पूरै जाम छ ।
अहिले त्यहाँको ट्राफिक व्यवस्था पूरै भद्रगोल छ । प्रहरीका अनुसार त्यसबारे विस्तृत जानकारी आउन बाँकी छ । ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ति व्यहोरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।