मंगलबार, कार्तिक १८ २०८३
ताजा अपडेट

टेन्सन लिन पर्दैन, “अहिले लकडाउन हुँदैन” : प्रधानमन्त्री


  • बुधबार, बैशाख १ २०७८
8.6K
SHARES

फाईल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।

अहिले लकडाउन हुन्छ, भरै हुन्छ भन्ने हल्ला सुनिएको भन्दै प्रधानमन्त्री ओलीले अहिले नेपालमा लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताए।

नयाँ वर्षका अवसरमा जनताका नाममा सम्बोधन गर्दै उनले भने, ‘सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन। तर विकसित देशहरू पनि लकडाउनमा जान बाध्य छन् । त्यसैले परिस्थितिलाई विग्रन नदिऔं, स्वास्थ्य मापदण्ड पालना गरौं।

उनले आफूले लकडाउन गर्ने धम्की नदिएको बताए। धम्की दिने हैसियत आफूले नराख्ने उनको भनाइ छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा