बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

हामी सबै पदाधिकारीको पद चैट हुने ओलीको बाँकी रहने ? ओलीको यो प्रवृति असहिष्णुताको चरम पराकाष्ठा : नेपाल


  • शुक्रबार, चैत्र २७ २०७७
9.1K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीको कडा आलोचना गरेका छन ।

उनि प्रश्न गर्दै भन्छन, हामी सबै पदाधिकारीको पद चैट हुने ओलीको बाँकी रहने ? यस्तो पनि हुन्छ ? ओलीको यो प्रवृति असहिष्णुताको चरम पराकाष्ठा रहेको बताएका छन ।

शुक्रबार विराटनगरमा नेता नेपालले आफू खुसी काम गर्दै आएका ओलीका सबै कुरा आफूहरुले नमान्ने उल्लेख गरे । उनले आफूहरू केपी ओलीको दास नभएको पनि बताए । नेता नेपालले विधानविपरीत काम गर्ने ओलीलाई साथ दिनेहरू दास भएको टिप्पणी गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा