बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

सामाजिक सञ्‍जाल चलाउँदा सचेत हुन आग्रह


  • बुधबार, चैत्र २५ २०७७
10.1K
SHARES

फाईल तस्बिर

साउदी अरबस्थित नेपाली दूतावासले सामाजिक सञ्‍जाल चलाउँदा निकै सचेत हुन नेपाली समुदायलाई आग्रह गरेको छ ।

दूतावासले सूचना जारी गर्दै साउदी सरकारका साइबर अपराधसम्बन्धी नियमको सबैले पालना गर्नुपर्ने उल्लेख गरेको छ ।

राजदूत महेन्द्र पी. सिंहले वैदेशिक रोजगारी वा अन्य विविध कामका लागि साउदी आइपुगेका नेपालीले साउदीका अन्य कानुन जस्तै साइबर कानुनलाई पनि उल्लंघन गर्न नहुने उल्लेख गरेका छन् ।

साउदीमा साइबार अपराध बढेपछि सावधानी अपनाउन नजान्दा नेपालीहरू साइबर मुद्दामा परेकाले सचेत रहन राजदूतले सामाजिक सञ्‍जालमार्फत् आग्रह गरेका हुन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा