बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

दैनिक साढे ६ किलोमिटर सडक कालोपत्रे, दुई दिनमा एउटा पुल निर्माण


  • शनिबार, चैत्र २१ २०७७
12.3K
SHARES

फाईल तस्बिर

सरकारले दैनिक साढे ६ किलोमिटर सडक कालोपत्रे हुँदै आएको बताएको छ । यस्तै प्रत्येक दुई दिनमा एउटा सडक पुल निर्माण सम्पन्न हुने गरेको पनि सरकारको भनाइ छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित १६५ रणनीतिक सडक शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले सो कुरा बताएका हुन् ।
उनले मुलुकमा पूर्वाधारको क्षेत्रमा सडक अन्तर्गत निर्माणको नयाँ चरणको अभियानको शुभारम्भ घोषणा गरिएको भन्दै सरकारको चाहना सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई पुरा गर्ने भएको बताए ।

विगतका सरकारले वर्षौसम्म पनि सडक र पुल निर्माणको काम सम्पन्न गर्न नसकेको दावी गर्दै केपी ओली नेतृत्वको सरकार आएपछि एक आर्थिक वर्षमै सडक पूर्वाधारको क्षेत्रमा विकास


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा