
काठमाडौँ ।
पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल त्रि.वि. शिक्षण अस्पतालबाट आज डिस्चार्ज भएका छन् । आइतबार स्वास्थ्यमा समस्या देखिएपछि नेता नेपाल अस्पताल भर्ना भएका थिए ।
ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका नेपालको उपचारमा डा. सन्तकुमार दास, डा.नरिज बम र डा. सबनि थपलयिा सहतिको चकित्सिकको टोली संलग्न रहेको थियो ।
अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई औपचारिक कार्यक्रम तथा भेटघाट बन्द गरी एक हप्ता आराम गर्न चिकित्सकको टोलीले सुझाव दिएको नेता नेपालको निजी सचिवालयले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।