बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

आफैं-आफैं लडेर हामी सिद्धिने स्थितिमा पुगेका छौं: अष्टलक्ष्मी शाक्य


  • बिहिबार, चैत्र १९ २०७७
11.9K
SHARES

फईल तस्बिर

नेकपा एमालेकी नेता अष्टलक्ष्मी शाक्यले पार्टीभित्रको एकतालाई बलियो बनाउन आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएकी छन्।

अहिलेको निषेधको राजनीतिले कम्युनिष्ट आन्दोलन नै खतरामा पर्ने सम्भावना बढेको पनि उनले बताइन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा उनले भनिन्,‘तपाईं हाम्रै कारणले गर्दाखेरि हामीभित्रकै कारणले गर्दाखेरि आज हामी कमजोर अवस्थामा पुगेका छौं। हामी एक अर्कामा निषेधको राजनीति गरिरहेका छौं।

कम्युनिष्ट पार्टीलाई एकतावद्ध र बलियो बनाएर होइन आफैं, आफैं लडेर हामी सिद्धिने स्थितिमा पुगेका छौं। त्यसो भएको हुनाले पनि यतिबेला हामीले आत्मसमीक्षा गर्ने कि नगर्ने र हामीले यस्तो कुरा सच्याउने कि नसच्याउने?


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा