अमेरिकामा दैनिक करिब २० लाख मानिसहरुलाई कोरोनाको भ्याक्सिन लगाइँदै छ । धेरैजसो देशले उच्च जोखिममा रहेका आफ्ना नागरिकलाई खोप उपलब्ध गराइरहेका छन् ।
बालबच्चाका लागि कुनै पनि देशले कोरोनाको खोप उपलब्ध गराएको छैन ।
तर केही विशेषज्ञका अनुसार कोरोनासँग अन्तिम लडाईं जित्नका लागि बच्चालाई पनि खोप लगाउन अत्यावश्यक छ । यसो नगरे कोरोनाभाइरसको नयाँ भेरियन्ट फेला पर्ने र यसले बच्चाहरुलाई गम्भीर रुपमा बिरामी बनाउने उनीहरुको दाबी छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।