शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

म्यानमारमा भैरहेको हत्या र दमनविरुद्ध राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन


  • मंगलबार, चैत्र १७ २०७७
18.8K
SHARES

फाईल तस्बिर

मानवअधिकार तथा शान्ति समाजले म्यानमारमा भैरहेको हत्या र दमन बन्द गर्नका लागि आह्वान गर्दै ललितपुरस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि प्रदर्शन गरेको छ । मंगलबार समाजले म्यानमारमा भैरहेको हत्या र दमन बन्द गर्नका लागि आह्वान गर्दै प्रदर्शन गरेको हो । त्यस्तै समाजले त्यहाँ भैरहेको हत्या र दमन बन्द गर्न राष्ट्रसंघलाई प्रभावकारी कदम चाल्न समेत आग्रह गरेको छ । समाजले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघ समक्ष आग्रह गरेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा