बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

ओलीको ‘तानाशाही निर्णय’ अस्वीकार्य : नेता रावल


  • सोमबार, चैत्र १६ २०७७
19.1K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको ‘तानाशाही निर्णय’ अस्वीकार्य भएको बताएका छन् ।

पार्टी अनुशासन उल्लंघन गरेको भन्दै सोमबार पार्टीले वरिष्ठ नेता नेपाल र भीम रावललाई कारबाही गरेपछि सामाजिक सञ्जालमार्फत नेता रावलले ओलीको ‘तानाशाही निर्णय’ अस्वीकार्य भएको बताएका हुन् ।

पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नदिएको भन्दै पार्टीले उनीहरुलाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा