आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

बंगलादेशलाई हराउँदै नेपालले जित्यो थ्रि नेसन्स कपको उपाधि


  • सोमबार, चैत्र १६ २०७७
10.3K
SHARES

काठमाडौं : नेपालले घरेलु मैदानमा आयोजित थ्रि नेसन्स कपको उपाधि जितेको छ । आज दशरथ रंगशालामा भएको रोमाञ्चक फाइनल खेलमा बंगलादेशलाई २-१ ले हराएर नेपालले उपाधि जितेको हो ।

नेपालको जितमा संजोक राइ नायक बने । उनले नेपालका लागि एक गोल गर्नुका साथै अर्को गोलका लागि पास मिलाएका थिए । नेपालका लागि दोस्रो गोल विशाल राइले गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा