बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

प्रदेश १ को प्रदेशसभा बैठक सोमबार डाकियो


  • आइतबार, चैत्र १५ २०७७
14.4K
SHARES

फाईल तस्बिर

प्रदेश १ को प्रदेशसभा बैठक सोमबार २ बजे आह्वान गरिएको छ।

गत चैत १ गते स्थगित भएको बैठक सोमबार बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए।

आइतबार एक सूचना प्रकाशित गरी प्रदेशसभा सचिवालयले बैठकबारे जानकारी दिएको हो।

मुख्यमन्त्री शेरधर राईविरूद्ध अविश्वास प्रस्ताव पेश भएपछि प्रदेशसभा बैठक सूचना निकाल्दै सरिरहेको थियो।

अब एमाले सांसदहरूले मुख्यमन्त्री राईविरूद्धको अविश्वास फिर्ता लिने भएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा