शनिबार, साउन ९ २०८३
ताजा अपडेट

९ जिल्लाले मानेन कांग्रेसको निर्देशन, क्रियाशील सदस्यता वितरण नै गरेनन्


  • मंगलबार, चैत्र १० २०७७
12.7K
SHARES

फाईल तस्बिर

९ जिल्लाले पार्टीको निर्देसन नमानेर कृयासिल सदस्यता बितरण रोकेका छन ।

१४ औं महाधिवेशन कार्यतालिका नै प्रभावित हुने भए पनि सप्तरी, सिरहा, धनुषा, बारा, रसुवा, बर्दिया, बाँके, रूकुम पूर्व, डोल्पा जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम नगरेका हुन्।

कांग्रेस केन्द्रले पटकपटक क्रियाशील वितरण र नवीकरणका काम समयभित्रै सक्न भने पनि ९ जिल्ला कार्यसमितिले अटेरी गरेका छन्।

यी जिल्लामा क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम गर्न अब म्याद थप गर्नुपर्ने भएको छ। यसबारे निर्णय लिन कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक सोमबार बसेको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा