बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता


  • सोमबार, चैत्र ९ २०७७
16.6K
SHARES

फाईल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। राजदूत यान्छी प्रचण्ड भेट्न सोमबार खुमलटार पुगेकी थिइन्।

प्रचण्ड र राजदूत यान्छीबीच समसामयिक विषयमा छलफल भएको स्रोतले सेतोपाटीलाई जानकारी दियो। नेपालमा चर्किएको पछिल्लो राजनीति अवस्थापछि राजदूत यन्छीले पहिलो पटक अध्यक्ष प्रचण्डलाई भेटेकी हुन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा