बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

अविश्वास प्रस्ताव ल्याउन सक्ने ल्याकत कसैमा देखिएको छैन: प्रधानमन्त्री


  • शनिबार, चैत्र ७ २०७७
13.2K
SHARES

तस्विरः फाइल

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउने कुनै सम्भावना नरहेको दावी गरेका छन् । पार्टी संसदीय दलको बैठकमा सांसदहरुलाई आश्वस्त पार्दै ओलीले भने, ‘यो सरकारविरुद्ध कसैले अविश्वासको प्रस्ताव ल्याउन सक्ने सम्भावना नै छैन । अविश्वास प्रस्ताव ल्याउन सक्ने ल्याकत कसैमा देखिएको छैन ।’

उनले आफू नेतृत्वको सरकारविरुद्ध कसैले अविश्वास प्रस्ताव ल्याउँथ्यो भने प्रतिनिधिसभा पुनःस्थापना भएसँगै  ल्याउँथे भन्दै  सरकार नढल्ने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा