बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

कम्युनिष्ट पार्टीको मृत्यु भई सक्यो, नेकपाका नेताले शोक मनाउनुको साटो लोकगीत बजाएर नाचगान र लड्डु खाए : गगन थापा


  • शुक्रबार, चैत्र ६ २०७७
12.6K
SHARES

फाईल तस्बिर

नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले कम्युनिष्ट पार्टीको मृत्यु भई सक्यो, नेकपाका नेताले शोक मनाउनुको साटो लोकगीत बजाएर नाचगान र लड्डु खाएको आरोप लगाएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक हैसियत नभएको बताएका छन् ।  उनले केपी ओली नेकपाको तर्फबाट प्रधानमन्त्री बनेकाले सर्वोच्च अदालतले नेकपा पार्टीनै ओली–प्रचण्डको नभएको भनी फैसला गरिसकेपछि अब उनलाई प्रधानमन्त्रीको पदमा बस्ने नैतिक अधिकार नभएको बताएका हुन् ।

नेपाली काँग्रेस निकट नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको दोश्रो भेला एवम् अधिवेशनको उद्घाटन गर्दै नेता थापाले नेपाल कम्युनिष्ट पार्टीको मृत्यु भएको भन्दै नेकपाका नेता कार्यकर्ताले शोक मनाउनुको साटो लोकगीत बजाएर नाचगान र लड्डु खाएर जात्रा देखाएको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा