बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

कांग्रेसको लक्ष्य आमनिर्वाचन : प्रकाशशरण महत


  • सोमबार, चैत्र २ २०७७
6.5K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले कांग्रेसको लक्ष्य आमनिर्वाचन भएको बताएका छन । कैलालीमा आज पत्रकारहरूसँग कुराकानी गर्दै महतले आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने बताएका हुन्।

हामी आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने हो,’ उनले भने, ‘त्यो लक्ष्यबाट दायाँबायाँ गर्दैनौं।’

निर्वाचन नहुञ्जेल के गर्ने भन्ने संसदको अंकगणितले भर पर्ने उनले बताए। कांग्रेसका पक्षमा अरू दलले सहयोग गरे भने नेतृत्व लिन तयार रहेको उनको भनाइ थियो।

अरू दललाई समर्थन गरेर अहिले सरकारमा कांग्रेस नजाने उनले बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा