जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘प्रतिगमनका मुख्य खलनायक’ भएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा ‘ओली हटाऊँ देश बचाऊँ’ ह्यासट्याग गर्दै उनले सर्वोच्चका दुबै फैसलापछि प्रधानमन्त्री ओलीले एक मिनेट पनि सत्ता बसिरहन तुक नहुने जनाएका छन् ।
नेता भट्टराईले ओलीले अरुको शिकारमा विषाक्त घाँस हालिरहेको कुरा अरुले किन नबुझेको भन्दै प्रश्न समेत गरेका छन् ।
उनको ट्वीट

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।