बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

प्रधानमन्त्रीको अर्को लोकपृय उद्घोस, नेपालमा मिर्गौला सम्बन्धी विशेषज्ञ सेवा छिट्टै सुरू हुन्छ


  • बिहिबार, फाल्गुन २७ २०७७
10.6K
SHARES

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौला सम्बन्धी विशेषज्ञ सेवा छिट्टै सुरू गर्ने बताएका छन्। विश्व मिर्गौला दिवसमा बिहीबार आयोजित प्रभातफेरिमा प्रधानमन्त्री ओलीले केन्द्र स्थापना गरेर विशेषज्ञ सेवा छिट्टै प्रारम्भ गर्ने बताए।

मिर्गौला रोगको विशेषज्ञ सेवाका लागि धेरै टाढा जान नपरोस् भन्ने हाम्रो भनाइ हो। यो रोग जोजसलाई पनि हुन सक्ने भएकोले सब जना सजगसमेत हुनुपर्छ,’ उनले भने, ‘नेपालमै विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुन्छ।

आफूले पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्दा स्वदेशमा सेवा नभएकोले आफू विदेश जानुपरेको उनले बताए। तर दोस्रोपटक भने नेपालमै सेवा लिएको उनको भनाइ थियो।

‘केही मानिसले मलाई बाहिर गएर उपचार गरायो भनेका थिए। तर म रहरले बाहिर पैसा बुझाउन गएको थिइनँ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा