शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

एभर्टनमाथि चेल्सीको सहज जित


  • मंगलबार, फाल्गुन २५ २०७७
9.6K
SHARES

फाइल तस्बिर

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले एभर्टनलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा चेल्सीले एभर्टनमाथि २-० को जित हासिल गरेको हो ।

जितपछि चेल्सी प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ । चेल्सीको २८ खेलमा ५० अंक भएको छ । त्यस्तै एभर्टनको भने २७ खेलमा ४६ अंक रहेको छ र लिगमा छैठौ स्थानमा रहेको छ ।
चेल्सीको जितमा जोर्जिन्होले एक गोल गरे भने एक गोल एभर्टनका बेन गडफ्रेले आत्मघाती गोल गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा