बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

विप्लवले पूर्वसभामुख महरालाई भेटे


  • आइतबार, फाल्गुन २३ २०७७
17.6K
SHARES

फाईल तस्बिर

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले संघीय संसदका पूर्वसभामुख कृष्णबहादुर महरालाई भेटेका छन् ।

आज बिहान महरालाई भेट्न विप्लव महरानिवास पुगेका थिए । तत्कालिन माओवादीले गरेको १० वर्षे जनआन्दोलनका क्रममा महरा र विप्लव साथी समेत थिए ।

फागुन २१ गते शुक्रवार भूमिगत राजनीतिबाट सार्वजनिक भएसँगै विप्लवले भेटवार्तालाई बढाएका छन् ।

नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समूहमा आउन विप्लवलाई आग्रह गरिरहँदा प्रचण्ड निकट महरालाई भेट्नुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा