शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बार्सिलोनाका पूर्व अध्यक्ष बार्टोमेउ पक्राउ


  • सोमबार, फाल्गुन १७ २०७७
13.1K
SHARES

फाईल तस्बिर

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाका सीईओ तथा पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउ पक्राउ परेका छन् ।

बार्टोमेउमाथि क्लबका अध्यक्ष भएको समयमा उनले गैरकानुनी कार्य गरेको आरोप छ ।

गैरकानुनी कार्यमा संलग्न रहेको भन्दै स्पेनको प्रहरीले बार्टोमेउलाई पक्राउ गरेको मिररले जनाएको छ ।
प्रहरीले बार्सिलोनाको कार्यालयमा छापा मारेको समेत बताईएको छ ।

बोर्टेमोउले गत वर्ष बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिएका थिए ।

कप्तान लियोनल मेस्सीसँग विवाद चुलिएपछि उनले बोर्डबाट राजीनामा दिएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा