बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

गुरूङलाई प्रमुख सचेतकबाट हटाउने प्रधानमन्त्रीको निर्णय स्वेच्छाचारी : प्रचण्ड–नेपाल समूह


  • सोमबार, फाल्गुन १७ २०७७
10.6K
SHARES

प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाउने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय स्वेच्छाचारी भएको भन्दै त्यो अमान्य हुने बताएको छ।

सोमबार सिंहदरबारमा बसेको सचिवालय बैठकपछि प्रवक्ता नारायण काजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङलाई हटाउने स्वेच्छाचारी निर्णय गरेको भन्दै सो कुरा मान्य नहुने भन्दै आपत्ति जनाएका हुन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा