बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक जारी


  • सोमबार, फाल्गुन १७ २०७७
9K
SHARES

फाईल तस्बिर

नेकपाका प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक सिंहदरबारमा बसेको छ। सोमबार नेकपा संसदीय दलको कार्यालयमा बैठक बसेको हो।

सरकारले फागुन २३ गते प्रतिनिधि सभा बैठक राख्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न बैठक बसेको हो।नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड-नेपाल समूहले बेग्लाबेग्लै गतिविधि गरिरहेका छन्।

बैठकमा उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा