शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

भारतीय बलर विनय कुमारद्वारा सन्यास घोषणा


  • शुक्रबार, फाल्गुन १४ २०७७
13K
SHARES

फाईल तस्बिर

भारतीय बलर विनय कुमारले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

३७ वर्षीय बलर ले शुक्रबार सामाजिक संजालबाट अन्तराष्ट्रिय र पहिलो श्रेणीको क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।

तीव्र गतिका बलर विनयले भारतका लागि १ टेस्ट, ३१ एकदिवसीय र ९ टी(ट्वान्टी अन्तराष्ट्रिय खेलेका थिए ।

इन्डियन प्रिमियर लिग ९आईपीएल० मा भने उनले कोलकत्ता नाइटराइडर्सबाट खेलेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा