शरीरमा आउने विभिन्न सानादेखि ठूला समस्याको समाधानका लागि पेटसम्बन्धी समस्याबाट टाढा रहनका लागि करेला लाभदायक मानिन्छ ।
घाउ लागेमा वा शरीरमा अनावश्यक फोका आएमा करेलाको जरा पिसेर लगाउँदा निको हुन्छ।
यदि यस्तो अवस्थामा करेलाको जरा भेटिएन भने करेलाको पात पिसेर घाउँ भएको ठाउँमा लगाउँदा दुखाई कम हुन्छ भने घाउ पनि छिट्टै निको हुन्छ ।
कानको दुखाइमा करेलाको रस निकालेर ४ थोपा हाल्दा कान दुख्ने समस्या कम हुन्छ ।
पत्थरीको समस्या भएमा करेलाको रस सेवन गर्नुपर्छ । यसले पत्थरी निकाल्न मद्दत गर्छ । ताजा करेलाको सेवनले पत्थरीको समस्यामा राहत दिन्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।