आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

पक्राउ परे विनयजङ्ग बस्नेत


  • मंगलबार, फाल्गुन ४ २०७७
14.8K
SHARES

फाइल तस्विर

४ फागुन, काठमाडौं ।
काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्दै आएका विनयजङ्ग बस्नेतलाई प्रहरीले आज पक्राउ गरेको छ ।

विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले बस्नेतविरुद्ध जाहेरी दिएकी थिइन् ।

बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै मगरले आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् ।

जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा