शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रदेश सरकार स्थापनाको दिन लुम्बिनीमा सार्वजनिक बिदा


  • सोमबार, फाल्गुन ३ २०७७
14K
SHARES

फाईल तस्बिर

लुम्बिन्री प्रदेश सरकार स्थापनाको तीन वर्ष पूरा भएको छ ।

स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक विदा समेत दिएको छ ।

स्थापना दिवसको अवसरमा दाङमा कार्यक्रमको आयोजना गरिएको छ । लुम्बिनी प्रदेश सरकारको ३ वर्षको मुख्य उपलब्धी प्रदेशको नाम र स्थायी राजधानी रहेको मुख्यमन्त्री शंकर पोखरेलले बताउँदै आउनुभएको छ ।

दाङको समारोहलाई प्रदेश प्रमुख धर्मनाथ यादव, मुख्यमन्त्री पोखरेल, प्रदेश सरकारका मन्त्रीहरु लगायतले सम्बोधन गर्ने कार्यक्रम ररहेको मुल आयोनक समितिले जनाएको छ ।

स्थापना दिवसको अवसरमा फागुन २ गते देखिनै विभिन्न कार्यक्रमहरु प्रदेश सरकारले गर्दै आएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा