शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

अध्ययनका लागि अमेरिका उडे कांग्रेस नेता थापा


  • बुधबार, चैत्र १३ २०७५
25.4K
SHARES

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सांसद गगन थापा अमेरिका उडेका छन् । नेता थापा अध्ययनका लागि भन्दै अमेरिका गएका हुन।
अमेरिकास्थित हार्वड विश्वविद्यालयमा अध्ययनका लागि आवेदन दिएका थापाको आवेदन विश्वविद्यालयले स्वीकृत गरेपछि अमेरिका गएका हुन।

२ साताका लागि अमेरिका प्रस्थान गरेका थापालाई विश्वविद्यालयले अघिल्लो वर्षका लागि नै छात्रवृत्ति प्रदान गरेको थियो । सांसद थापा चैत ३० गते स्वदेश फर्कने बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा