शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

समोसा प्रतिबन्ध !


  • आइतबार, फाल्गुन २ २०७७
21.6K
SHARES

फाईल तस्बिर

सोमालियाको जिहादी आतंकवादि समुह अल-शाबाबले सोमालियामा समोसा प्रतिबन्ध गरेको छ।

यस्तो अनौठो प्रतिबन्धको पछाडी समोसाको ३ चुच्चो ‘ईसाई होली ट्रिनिटी’संग मिल्न जाने अनि यो खानेकुरा त्यसैले‘इसाई’ भएको भन्दै यो अतिवादी जत्थाले प्रतिबन्ध लगाएको हो।

समोसालाई ईसाईको संकेत भएको कारण प्रतिबन्ध गरिएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा