शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

केही दिनमै आमा बन्दै करिना


  • आइतबार, फाल्गुन २ २०७७
20K
SHARES

फाईल तस्बिर

बलिउड अभिनेत्री करिना कपुर अबको केही दिनमै दोस्रो सन्तानको आमा बन्दैछिन्।

डेलिभेरी डेट नजिकिँदै गर्दा उनी घरमै आराम गर्नुपर्ने हो। तर उनी आफ्नो काममा व्यस्त छिन्।

शनिबार सार्वजनिक भएका तस्बिरहरुमा उनी आफ्ना कम्पनीका कर्मचारीसँग कामका लागि हिँडेको देखिन्छ।

हिन्दुस्तान टाइम्सका अनुसार करिना कपुरको डेलिभेरी डेट नजिकै आउँदै गर्दा अहिले उनी फोटोसुट र ब्रान्ड विज्ञापनजस्ता काममा व्यस्त छिन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा