शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

केपी ओली जस्तो राष्ट्रवादी नेतालाई मन नपराएको देख्दा आफू अचम्ममा:परराष्ट्रमन्त्री ज्ञवाली


  • आइतबार, फाल्गुन २ २०७७
14.4K
SHARES

फाईल तस्बि

केपी ओलीजस्तो राष्ट्रवादी नेतालाई मन नपराएको देख्दा आफू अरचम्ममा परेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन ।

सरकारले करिब तीन वर्षको अवधिमा सुशासन, विकास र समृद्धिका आधार तयार पार्ने कामको थालनी गरे पनि प्रचण्ड पक्षले असहयोग र प्रतिनिधिसभामा गरेको अवरोधले काम गर्न बाधा आएकाले यी संस्थाको पुनर्गठनका लागि जनतामा पुग्न परेको मन्त्री ज्ञावलीले बताए ।

नेकपाको ओली समूहले तेह्रथुमको म्याङ्लुङमा शनिबार आयोजना गरेको जिल्ला तहका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले आफूहरुले पार्टी विभाजनको कुनै पनि काम नगरेको दाबी गरे ।

पार्टीमा विवाद आउनुमा प्रचण्डको प्रमुख भूमिका रहेकोसमेत उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा