शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

संविधानको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै संविधानको उल्लंघन : बाबुराम भट्टराई


  • बिहिबार, माघ २९ २०७७
12.8K
SHARES

फाइल तस्विर

भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट लेख्दै, ओली सरकारले राष्ट्रपतिबारे विचार अभिव्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ, नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता नै दिन्छ, सरकारको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने? यो सरकारको काल आएकै हो ?’ भन्ने कडा टिप्पणी गरेका छन ।

नेतृ झाँक्रीलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थिए । त्यसपछि उनलाई सादा पक्राउ गर्न सादा पोशाकका प्रहरी झाँक्रीको घर पुगेका थिए ।

झाँक्रीले प्रहरीलाई पक्राउ पुर्जी लिएर आउन भनेपछि प्रहरीले पक्राउ पुर्जी लिएर झाँक्रीलाई पक्राउ गरेको थियो । उनलाई महानगरीय अपराध महाशाखा, मीनभवनमा राखिएको छ


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा